
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालप्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालउच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवाप्रवाहमा देखिएको बेथीति, त्रुटि, समस्या पहिचान गरी त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्यलाई छिटोछरितो गर्ने गरी १५ दिन भित्र सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकांग्रेसका एक सांसदले सत्ता गठबन्धन दलले प्रदेश सभामुखमा आफ्ना उम्मेदवारलाई सहयोग गरेको खण्डमा मात्रै सरकारलाई समर्थन गर्ने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसका साथै, सो सूचनालाई अवहेलना गरी व्यापारीबाट रकम असुलेको गुनासो आए सोही बमोजिम कानुनी कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रधानमन्त्री प्रचण्डले आजै मन्त्रालय भागबन्डा टुङ्ग्याउने बताएका छन् । सरकारको उच्च राजनीतिक संयन्त्र संयोजकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको ५ घण्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने गृहकार्यमा जुटेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालयसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमोटरसाईकलमा तीन जना चढेको बारा प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थल पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएपनि मोटरसाइकल चालक र त्यसको पछाडी बस्ने कासिम र तहीद भेटिएका थिएनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरएक हप्तासम्म चल्ने खेलकूद सप्ताहमा विद्यालयका विभिन्न कक्षाको विद्यार्थीहरुले भाग लिने भएको छ । विजेताहरुसहित विद्यार्थीहरुलाई मेडल, कप, प्रमाणपत्रसहित सम्मान समेत गरिने विद्यालयका प्रिन्सीपल दिगम्बर महतोले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजशनिबार प्रदेश २–०२–००१ च ०८१७ नम्बरको कार पाकिँग गरेकै अवस्थामा चोरी भएको हो । फोर्ड कम्पनीको कार पाकिँग गरिएको अवस्थाबाटै चोरी भएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, कास्की । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए । ‘खोजी कार्
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ । तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार प
३ वर्ष अगाडि · देश काल