
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरहरिनेबाट चिया खान सोनापाडा चोकमा जाँदै गर्दा हरिने स्थित रहेको राप्रावि स्कूल नजिकै यादवद्धयले भण्डारीको साईकल र मोबाईल दुवै लुटेर भागेको पूर्व वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनिर्माण गरिएको सबै घरहरु पूर्णरुपमा ईन्सपेक्सन गरी मात्र हस्तान्तरण गरिएको साइट इन्चार्ज सुमित कुमार चौधरी र पँकज कुमार झाले बताए । उनीहरु आफैँ सबै भवन निर्माणमा निगरानी राखेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारधनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस विषयमा अनुगमन गरिने र सेवाग्राहीसँग बढी भाडा लिएको पाइएमा कारबाही गरिने बताउनुभयो। उहाँले सेवासुविधाका नाममा बढी भाडा लिन नपाइने बताउँदै समितिको बैठकमा बोलाएर छलफल गरिने जानकारी दिनुभयो।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकज्ञातव्य छ, माघ १ गते भएको यतिएयरलाईन्सको विमान दुर्घटनामा ७२ जना ज्यान गुमाउँदा माघ २ गते बसेको सँसदको बैठकमा समेत प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री लिँग्देनसहितका सम्पूर्ण साँसदहरुले मौनधारण गरेका थिए । तस्विर तल,
३ वर्ष अगाडि · राजनीतिक
देश कालयही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको जानकारी बरिस्ठ सहायक सुचना प्रविधि अजय कुमार साहले दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा आफैँले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको दाबी गरेका छन् । मधेसका शहीदहरूप्रति सरकार र संसद्ले सम्मान नगरेको भन्दै गत माघ ५ गते ब
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियनयाँदिल्ली : भारतीय नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले एक वृद्ध महिलालाई यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख भारु जरिवाना लगाएको छ। समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई 'नियमहरूको उल्लङ्घन' गरेको आरोपमा जरिवाना गरिएको बताएको छ। डीजीसीएले सम्बन्धित एयर इन्डि
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधित्यसपछि यातायात विभागमा गएर पुनः अर्को मिति छान्नुपर्ने हुन्छ । त्यो बीचको समयमा अर्को अकाउन्ट बनाएर पुनः फारम भर्न सकिँदैन । किनभने नागरिकता नम्बर उही हुने भएकाले अर्को अकाउन्ट खोल्ने विकल्प हुँदैन ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारसुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै सिरहाको सिडिओमा भोजराज खतिवडा, सर्लाहीमा ईन्द्रदेव यादव, पर्सामा हिरालाल रेग्मी, रौतहटमा धर्मेन्द्र कुमार मिश्र, बारामा नवराज सापकोटा, सुनसरीमा हुमकला पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसाँसदहरुको सपथको बेला समेत कोईरी गृहमन्त्री रवि लामिछानेकै सामुन्ने सपथ लिएका थिए । उनी फरार सूचिमा भएपनि उनलाई पक्राउ गर्न गृहमन्त्रीले कुनै तादरुकता नदेखाएको भन्दै चौतर्फी विरोध भएपछि शुक्रबार पक्राउको निर्देशन दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज‘समाजमा हुने गरेका अधिकांश आपराधिक घटना मदिराजन्य पदार्थ सेवनकै कारण भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ ।’ घरेलु मदिरा सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरूले आपराधिक घटना घटाएको पाइएको उनले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज