
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालउद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालकिसान आन्दोलनमा अग्रस्थानमा रही भूमिका निर्वाह गरेका यादवलाई पार्टीको पदाधिकारीहरुले उनको कार्य मूल्याँकनको आधारमा धनुषा जिल्ला तदर्थ समितिको अध्यक्षमा यादवलाई चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसअघि नै रुदाँरुदै उनको घाटी बसिसकेको थियो । रामकिशोर अपहरणकारीहरुले फिरौती मागेको घटना सुनाउँदा सुनाउँदै भक्कानिएर रोइरहेका थिए । फिरौती रकम दिन तयार हुँदा पनि पापीहरुले नातीको हत्या गरेको उनको बिलौना छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालजिम्मेवार पदाधिकारीहरुको छलफलबाट विभिन्न जिल्लामा नेतृत्व तोकेको हो । सोही सन्दर्भमा धनुषाको सह–ईन्चार्जमा मालीलाई जिम्मेवारी तोकिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालपूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे । प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमिर्चैया अस्पतालमा सम्पन्न यो शिविरमा प्राविधिक सहयोग सामुदायिक सेवा प्रतिष्ठानको रहेको थियो भने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट स्त्रीरोग विशेषज्ञ डा। शारिका गोइतलगायतले सेवा दिएका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारजनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवालजनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
भारतमा तीन जनालाई पक्राउ गरी भारतमै अनुसन्धानको क्रममा रहेको बताइएको छ । पासवान र पण्डितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककृषक, किसान, कर्मचारीहरुलाई मधेश सरकार, केन्द्र सरकारले दिने किसानको अनुदान र उपलब्ध गराउने विभिन्न उपकरणहरुको बारेमा चर्चासहित लागत मूल्यहरुको सन्दर्भमा जानकारी गराइएको सँचालक महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालदुबै जना ०७८ पुस ४ गते उच्च अदालत जनकपुरमा पाँच÷पाँच लाख धरौटीमा थुनामुक्त भएका छन् । यस्तै तेज नारायण झाको श्रीमती ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीय विकास भन्ने बब्लु झा पनि दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आउनुभएको छ । उहाँ आफैले सन् २००० मा स्थापना गर्नुभएको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रत्येक वर्ष केन्द्र सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिँदै आएको छ । तामाँग समुदायलाई लक्षित गरी मात्र विदा दिँदै आएकोमा अव देशैभरि सार्वजनिक विदा दिन थालिएको हो ।
३ वर्ष अगाडि · देश काल