Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
52/01.2 ov
This Over (1.2)
17 runsLast over: 35 runs
Biratnagar Kings batting
Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
52/01.2 ov
Last over: 35 runs
Biratnagar Kings batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारयसैबीच, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुगेको छ । उक्त विमानलाई अवतरणका लागि न्यूनतम २२ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेकाले सिमराबाट भद्रपुरतर्फ डाइभर्ट भएको हो । कान्तीपुरमा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो पूजापाठको क्रममा विद्यालयका प्रधानाध्यापक पवन मण्डल, वडाध्यक्ष, वडा नम्बर ५ का वडाध्यक्ष राधेश्याम गोईत लगायतले पूजापाठमा बसेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालधनुषा जिल्ला सभापतिको लागि ईन्द्रजीत गोईतको नाम प्रथम क्रममा रहेको छ भने दोस्रोमा सुजित यादव र तेस्रोमा सुनिल साहको रहेको छ । सुनिल साहले चासो नदेखाएपछि यादव र गोईत कसलाई दिने भनेर विगत २० दिनदेखि अझै अन्यौल रहेको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजपालेहरु रातराती उठेर तस्करलाई रुख काटन मदत समेत गर्ने गरेको आरोप स्थानीयहरुको छ । धनुषाधाम संरक्षित वनमा जँगली जनावरहरु समेत रहेको छ भने सो क्षेत्रको पहिचान र वातावरण अनुकुलताको लागि वन सहयोग गर्दै आएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरो१८ दिनको जिउँदै बच्चालाई मृत घोषित गर्दा बच्चाको अन्तिम सँस्कारको लागि लग्दै गर्दा बच्चा बाटोमै रोएको थियो । रोएपछि तत्कालै विराटनगरस्थित गोल्डेन अस्पतालमा एनआईसीयूमा राखेर उपचार भईरहेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजसो पूलको लागि विदेह नगरपालिकाका मेयर बेचन दासले केन्द्रबाट बजेट तथा योजना ल्याएर पूल निर्माण गर्न लागेको उनका समर्थकहरुले जनाएका छन् । सो योजना मेयर दासले ल्याएपनि शिलान्यास साँसद यादवबाट गराएको भन्दै उनका समर्थकहरुले शिलालेख फोडेर हटाएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रदेश साँसदमा बुधबार उपस्थिति जनाएका साँसदहरुमध्ये १०२ जनाको मत आधारमा विश्वास तर्फ पाएका १०२ मतले उनी बहुमत पाएका हुन् । बहुमतको लागि मात्र ५३ मत चाहिएपनि उपस्थिति सबै दलका प्रदेश सभा सदस्यहरुले शतप्रतिशत मत दिएपछि पूर्ण बहुमत तथा प्रतिपक्षिविहिनको सरकार गठन भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएपनि यसपाली शहिदको स्मरणभन्दा सत्तालोभमा लिप्त देखिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजनगरपालिकाबाट वडा कार्यालयको सहयोगमा वडाध्यक्ष मण्डलले अति विपन्न, दलित, अपाँगता, एकल महिलालाई न्यानो सिरक दिएका हुन् । न्यानो सिरक पाएपछि लाभान्वितहरुले वडाध्यक्ष मण्डलको प्रशँसा गरेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोपिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का गोपिचन्द्र मण्डलको ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ बोलेरो गाडी र पापरसहितका सामान गरी २५ लाख ६० हजार बराबरको सामान मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी समेत क्षेत्रीले दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै अधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक र राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविपरीत भएको उनीहरूको दाबी रहेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनगत वर्ष माघ ४ गते आजकै दिन बर्जु महोत्सवमा यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन