
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका थिए । अहिले सुरिता साह र प्रमोद जयश्वाल जसपामा प्रवेश गर्दा जसपासँग १८ साँसद भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालफौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोमँगलबार अपरान्ह ४ बजेको समयमा ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
उहाँले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह समेत गर्नुभएको थियो । मिति घोषणा गर्न आयोगले आज महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श समेत गर्दैछ ।
३ वर्ष अगाडि · देश काल
धनुषामा नयाँ एसपी भएर आएका विश्व खडकाले नेपाल–भारत बोर्डरमा आंशिक नियन्त्रण पाएपनि डिजे आतंकमा अझै नियन्त्रण पाउन सकेका छैनन् । डिजेमा बज्ने अश्लिल गीत, चर्को स्वरले बालबालिकाहरुमा समेक्ष गम्भिर असर पर्दै गएको स्थानीय वुद्धिजीवीहरु बताउँछन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
हाल सम्मको सहमति अनुसार जसपाले ३, एमालेले ३, जनमतले २, लोसपाले १ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने छन् । एमालेलाई ४ मन्त्रालय दिने सहमति भए पनि लोसपा पनि सरकारमा सहभागी हुने भएकाले एउटा मन्त्रालय घटाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउच्च स्रोतले दिएको जानकारीअनुसार पक्राउ गरिएका दुई खेलाडीलाई अहिलेसम्म पनि केन्द्रीय अनुसन्धान ब्यूरो पुर्‍याइएको छैन ।
३ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरयद्यपी, सुरेन्द्र दासले फेसबुक मार्फत नै आफ्नो गलती स्वीकार गर्दै माफी समेत मागेका छन् । उनले अध्यक्ष बनैतामाथि जथाभावी लेखेका थिए । चर्को विरोध र चौतर्फी दबाबपछि उनले अन्ततः माफी समेत मागेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपरिवाजनले प्रहरीलाई गत पुस २९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन् । परिवारजनले पहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेर्कड उपलब्ध गराएका थिए । तर, प्रहरीले उनीहरूलाई वेवास्ता गरेको आरोप लगाइएको छ । प्रहरीले समयमा चासो नलिँदा हत्या भएको उनीहरूको भनाई छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालफेरि भेटौला कार्यक्रम मार्फत आयोजना गरिएको विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी गौतम सबैको साथ र सहयोगले स्थानीय तहको निर्वाचन–२०७९, प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन(२०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजगेटमा अड्किएको भनेर प्रहरीले शुक्रबार विहान ७ बजे खबर पाएको थियो। त्यसपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्दा मृत भेटिएका भण्डारीलाई कुनै चोटपटक देखिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले भण्डारी चोरी गर्न घर भित्र जाँदै गर्दा पाइन्ट गेटमा अड्किएपछि मृत्यु भएको खुलेको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालउद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
३ वर्ष अगाडि · देश काल