
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारबिना विभागिय मन्त्री कुशवाहालाई समाजिक विकास मन्त्री भन्दै समाजिक सञ्जालमा विगत दुई दिन देखि बधाई र शुभकामनाको लर्को आइरहेको थियो । तर एकाएक प्रदेश प्रमुख कार्यालयको विज्ञप्तीमा उनको मन्त्रालय खोसिएर कृषि बनाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो अवसरमा ईन्सपेक्टर पाण्डेले सो बिओपीमा काम गरेका भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, प्रहरी अधिकृत, प्रहरी जवान लगायत सम्पूर्ण कर्मचारीमा आभार प्रकट गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयता, मधेशमा आजको दिन हलो र हरुवाको पूजा अर्चना गर्ने प्रचलन रहीआए पनि आजभोली सो परम्परा हराउँदै गएको छ । यसमा खासगरी आजको हलोको पूजा गरेर खेतमा अनिवार्य रुपमा गोरुलाई जोत्ने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुले सांस्कृतिक,साहित्यिक कार्यक्रमको समेत आयोजना गर्ने गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपेशी स्थगित हुँदा उनको घरपरिवार निराश बन्दै गएका छन् । हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना रिहा भइसकेका छन् । उनीहरु अहिले तारेखमा छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोविशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा भण्डारण गरी राखिएको विभिन्न नाम र तौलमा प्याकिङ गरी तयार पारिएको मोबिल १ हजार ५० लिटर, २ सय एमएलको ४५ डिब्बाको ब्रेक आयल, डिस्टिलड वाटर, ग्यालेनहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारनेपाल, भारतको विद्यालयहरुमा श्रीपँचमीको दिन धुमधामको साथ सरस्वति पूजा मनाउँदै आएको छ । तर, सो स्कूलमा पढने बालबालिकाहरुका अभिभावकले समेत सरस्वति पूजाको लागि भनेपनि सरस्वति पूजन नगरेको गुनासो छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालड्युटीको समयमा पहिचान हेतु प्रहरीले लगाउने फ्लोरोसेन्ट ज्याकेको लागि बैँकको केन्द्रीय कार्यालयलाई जनकपुर शाखाले अनुरोध गरेको थियो । सोही अनुरुप प्रहरीलाई सहयोगार्थ ज्याकेट प्रदान गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश काल११ महिनादेखे तोकेको ठाउँमा नगइ बटेश्वर गाउँपालिका कार्यालयमा बसेर गफ चुट्दै तलब खाँदै आएका थिए । उनको बारेमा समाचार आएपछि सोही समाचारको निहुमा स्वास्थ्यकर्मी साहले पत्रकार महतोको चरित्र हत्या हुने गरी समाजिक संजालमा जथाभावी लेखेका थिए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजईलाका प्रहरी कार्यालय यदुकूहबाट खटि गएको प्रहरीको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । एक जनालाई उनकै गाउँबाट तथा अर्कालाई शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारदुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । योसँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत पुस १२ गते राती मात्र जानकारी बिना बिभागीय विरामीलाई भर्ना गरेपछि गलत उपचारले एक महिलाको मृत्यू भएको थियो । सर्जन डा. यादवले महिलाको बच्चादानीको अप्रेशनको बेला गरेको गलतीले महिलाको ज्यान गएको थियो । सबैला नगरपालिका वडा नं.१३ प्रसाही बस्ने ममता कापरको मृत्यू भएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालम एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।
३ वर्ष अगाडि · देश काल