
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
शिक्षा ब्यूरोफाल्गुन १ गतेदेखि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यलय र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य ई हाजिरी गर्नुपर्ने छ । र कार्यलय छाडदा सो दिनको नियमनुसार कागजात सहित कारण खोल्नुपर्ने छ । अन्यथा नियमनुसार गयल कटी हुने गाउँपालिकाले चेताएका छन ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट। मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी छेदीलाल कामतीले बताए । घरबाट खेतमा जाने
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस आर्थिक बर्षमा सबभन्दा बढी बजेट शिक्षामा राखिएको कमला नगरपालिकाका लेखाप्रमुख सँजीव कुमार महतोले जानकारी दिए । उनले शिक्षा तर्फ यसपाली १ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीकपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारउनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगएको मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा उनले नेकपा (एमाले)बाट उमेदवार बनेका बलवीर चौधरी र नेकपा (माओवादी केन्द्र) बाट उमेदवार रहेका मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । ‘बागी’ उमेदवार बनेका कलवार आफ्नै पार्टीमा फर्किएका जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेश प्रदेशमा सर्वाधिक भ्रष्टाचार भएको सामाजिक विकास मन्त्रालय रहेको आरोप छ । त्यस मध्ये स्वास्थ्य क्षेत्रमा खरिद र भर्ना दुबैतर्फ ब्रम्हलुट गरिएको बताइन्छ । छायाँ मन्त्रीको रुपमा रहेका मन्त्री पुत्र साहले मधेश कृषि विश्वविद्यालयमा गिद्धे दृष्टि लगाएका छन् । उनले नै उपकुलपति नियुक्तिमा सशुल्क भूमिका निर्वाह गरेकाले आफ्नो अनुकूल ठेक्का र खरिद गराउन चलखेल सुरु गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसअघि नगरसभाको लागि असार १० गते पहिलो, भदौ ३० गते दोस्रो बैठक भएको थियो । भोली बुधबार अन्तिम बैठक भएपछि अधिकृतले अख्तियारी पाउनेछ । कार्यालय प्रमुखले अख्तियारी पाए लगत्तै बिकासे कार्यहरु धमाधम सुरु हुने उपसचिव महतोले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार, वडाध्यक्ष झासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा वडाध्यक्षसहित नागरिकता बनाएका उनका भान्जा र अन्य एक जना रहेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिकाको लेटरहेडमा लेखिएको सूचना अनुसार नगरपालिकाको साकारात्मक गतिविधिलाई मात्र समाचार लेख्नुपर्ने उल्लेख गरिएको छ । यसको चौतर्फी विरोध गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनउनले भने, –“खासमा नेपाल भारत सीमामा सशस्त्र प्रहरीको कारवाही निरन्तर हुनुपर्छ, तर हामीले पनि उत्तिकै सक्रियता राखेका छौँ । अहिले जनपद प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोली दिनरात बोर्डरमा खटिन थालेपछि तस्करहरुलाई तनाव हुनु स्वभाविक हो । सरकारको नियम अनुसार भन्सार तिरेर समान ल्याउन पाईयो, त्यो हामीले रोकेकै होइनौँ न त कुनै आम नागरिकलाई दुःख दिएका छौँ ।”
३ वर्ष अगाडि · ब्यूरो अपरेशन