
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारअब संघीय कृषि र अर्थ मन्त्रालयले बिना कुनै ढिलाईको ९३ अरब रुपैयाँ बजेट मलखाद किन्ने संस्था (कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग) लाई उपलब्ध गराउन सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएक महिना अघि नै पछिल्लो महिनाको शुल्क तिर्नुपर्ने नियम प्रशासनले लगाएको छ । त्यो खारेजी हुनुपर्ने उनीहरुको तेस्रो माग छ । त्यसैगरी पैसा अनुसारको गुणस्तरीय शिक्षा हुनुपर्ने उनीहरुको चौथो माग रहेको छ । ३० जनालाई छात्रवृत्ति दिनुपर्नेमा अहिले १० जनालाई मात्रै दिएको भन्दै तत्काल ३० जनालाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको पाँचौँ माग छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसबै फरार थुनुवा पक्राउ परेपछि बयान र अनुसन्धानको आधारमा प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने तयारीमा छन् । सो घटनामा तीन जना प्रहरीलाई निलम्बन पनि गरिएको छ । हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक ९असइ० अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ भने त्यहाँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकरामकृष्ण यादवको निकट मानिएका मण्डल बिहिवार एमाले नेता अरगरियासँग गएका छन् । एमालेका केन्द्रिय सदस्य तथा युवा संघको सह इन्चार्ज सन्जिव झा सुरजको हातबाट माला लगाइ पार्टी प्रवेश गरेका हुन् ।
३ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीखेलको क्रममा जनकपुर पब्लिक स्कूलका ईङगलेस यादवले सर्वाधिक ४ विकेट लिएर आजको खेलको म्यान अफ दी म्याच घोषित भए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारनिर्धारित समयभन्दा केही ढिलो गरी बसेको आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउने सम्भावना सकिएको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगत पुस २७ मा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि एमाले संसदीय दलका नेता रावललाई समर्थन दिएको नाउपा सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा भने रेशमलगायत नेताको जेलमुक्तिको सर्त राखेर तटस्थ बसेको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँगको वार्तापछि माघ ३ मा भएको तेस्रो पटकको चुनावमा सभामुखमा माओवादीका भीमबहादुर भण्डारीलाई मतदान गरेको थियो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका गरेपछि नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको कार्यालय समयमा अनिवार्य उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरो‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ,’ कार्यालयले सूचनामा भनेको छ । तोकिएका सयमभित्र नतिरे कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारअधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो बताएका छन्। घटना भएको केही बेरपछि अध्यक्ष यादव र निमित्त प्रशासकीय अधिकृत दास कार्यालय बाहिर गएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गनक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाह गरिएको उनको तर्क छ ।
३ वर्ष अगाडि · बैंकिङ्ग
शिक्षा ब्यूरोफाल्गुन १ गतेदेखि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यलय र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य ई हाजिरी गर्नुपर्ने छ । र कार्यलय छाडदा सो दिनको नियमनुसार कागजात सहित कारण खोल्नुपर्ने छ । अन्यथा नियमनुसार गयल कटी हुने गाउँपालिकाले चेताएका छन ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो