
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमुखिया रातीमा बोर्डर क्रस गर्न लाग्दा पक्राउ परेका हुन् । उनलाई सीमावर्ती क्षेत्र जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा स्थित भारत तर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनको सुरक्षामा खटिएको ६ जना प्रहरी कर्मचारीहरू माथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको ।
३ वर्ष अगाडि · प्रमुख समाचार
सदस्यमा इसराफुल राईन र राजकुमार साह तथा सल्लाहकारमा सुभाष पाठक रहेका अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै, प्रदेश प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी
भोली बुधबार विद्यार्थी, महिला, किसान, पेशाकर्मी, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु समेत परिक्रमावासीलाई स्वागत गर्ने तयारी गरिएको हो । बुधबार धनुषाधाम बसेर पर्सी विहिबार सतोषरको लागि प्रस्थान गर्नेछ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला समन्वय समितिका अध्यक्ष द्रोपति यादवले समेत जिल्ला समन्वय समिति सिरहाबाट नदीजन्य वस्तु उत्खननको लागि कुनै अनुमति नदिएको बताए । उनले अवैद्य रुपमा उत्खनन भइरहेको पाईए ट्रिपर पक्राउ गरी कारवाही गर्ने बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसंवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरो५१ करोड़ भन्दा बढ़ी रकम बेरुजू रहेको मौलापुर नगरपालिकाले पहिलो ,दोस्रो र तेस्रो वर्ष २०७६,२०७७,र २०७८ मा भएको मधानी महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजानिक गरेका छैनन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारल भासिएको लामो समयसम्म कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा गर्न नसकेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पु कन्सट्रक्सनसँगको ठेक्का खारेज गरेको थियो । त्यसपछि २०७८ असार १३ गते ४ सय ७० मिटर लामो पुल निर्माण सक्नेगरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो तर उद्घाटन हुनु अगाडि नै अविरल वर्षासँगै आएको बाढीले पुल भत्केको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनअहिले मोठ शाखामा समेत कार्यरत कर्मचारी अमरकान्त देवले लेखापढी व्यावसायी मार्फत आउने सेवाग्राहीसँग ५०० देखि २० हजार रुपैयाँसम्म घुस उठाउने गरेका छन् । अमरकान्त देव मालपोत कार्यालय सप्तरी राजविराजका पुराना कर्मचारी हुन् । उनी मालपोत कार्यालयमै विगत १२ बर्षदेखि राजनीतिक पावरको आडमा कार्यरत छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरआज महोत्तरीको कँचनवनमा होली खेलेका परिक्रमाका धार्मिक यात्रीहरुले भोली मँगलबार धनुषा प्रवेश गर्ने भएको छ । क्षीरेश्वरनाथ हुँदै धनुषाधामको पर्वतमा विश्रामपछि बुधबार धनुषाधाम तथा विहिबार सतोषर विश्राम लिने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपासवानले मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू संग छिटो काम गराई दिन्छु भनि रूपैयाको वार्गेनिङ गरि रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा अहिले एक्सन देखाएका छन् । जिल्लामा अदालतबाट अभियुक्त करार भई फरार रहेकाहरुलाई धमाधम पक्राउ गर्न थालेका छन् । विभिन्न समयमा अदालतबाट सजाय भएर फरार रहेका अभियुक्तहरुलाई धनुषा प्रहरीले दिनहुँ दर्जन बढी अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउन थालेका छ
३ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनभडरिया नाकाबाट दिनहुँ राती लाखौँको समान पास गराउन भन्सारका कर्मचारी, प्रहरीचौकी भडरियाको सँयुक्त मिलोमत्तो रहेको छ । प्रहरीले नदेखेमा भन्सार र भन्सारले नदेखेमा प्रहरीले रोक्नुपर्नेमा दुवैको मिलोमत्तोमै घुस लिएर माल पास गराउने गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन