Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
Yet to bat
The match is about to start
Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
Yet to bat
The match is about to start
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोयस्तै उपसचिव विष्णुप्रसाद पौडेलसँग आठ करोड ८२ लाख ११ हजार १८९ रुपियाँ बिगो दाबी गरेको थियो। मुद्दाका प्रतिवादी लेखापाल सुरेश अधिकारी र मणिराज दाहालसँग आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी गरेको थियो। यस्तै सहलेखापाल टङ्कबहादुर खड्कासँग पनि आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी अख्तियारले गरेको थियो।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउक्त चेक तीन चोटी बाउन्स भएपछि अदालतमा मुद्दा भईसकेको अवस्थामा चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ । राजीवले बेईमानी नियत र व्यक्तिगत रिसिबीका कारण अजय यादव लगायतका व्यक्तिलाई फँसाउन र चरित्र हत्या गर्ने उदेश्यले मात्र मुद्दा गरेको आरोप छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालधेरै वर्ष पछि हुन गइरहेको निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीको हकाधिकारलाई संरक्षण गर्ने लगायतको विभिन्न नारा लगाउदै जुलुश निकालेर उम्मेदवारी दर्ता गराएको प्रत्यक्षदर्शीशरुले बताएका छन् ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा २ कार्यालय पुग्दा र ज्ग्गा खरिद गर्न भनी हेर्न जादा पटेल सहित आएको समुहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए। हाल पक्राउ परेका पटेललाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भै रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकत्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो। आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्
३ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोमानवको स्वास्थ्य जीवनसंग खेलवाड गर्ने शान्ति सेन्ट्रल हस्पिटलका सञ्चालकलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा सो अस्पतालले बिरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेका छन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
मनोरञ्जनअवार्डका प्रमुख अतिथि प्रशासण मन्त्री अमन लाल मोदी, विशिष्ट अतिथि बसुन्धरा भुसाल, पूर्व मन्त्री चित्रलेखा यादव, राष्ट्रिय गाण रचियता प्रदीप कुमार राई (व्याकुल माईला), आदि अनेकौ गणमान्य नेपाली फिल्म सेलेब्रीटीहरू कार्यक्रममा उपस्थित थिए।
३ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजनेपाल पानी सदुपयोग फाउन्डेसन,ग्लोबल पिस फाउन्डेसन नेपाल ,र राईट्स अफ साउथ एसियाको सहकार्यमा भएको कार्यक्रममा ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेशका प्रहरी प्रमुख बसन्त कुँवर ,वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व मन्त्री गणेश साह ,डा. अधिवक्ता अभय राज नायक, प्रा. डा. विष्णु माया केसिले गरेको प्रस्तुतिमा मावन जीवनमा नदिको ठूलो महत्त्व रहेको बताईन । नदि मासियो भने मानव जिवनमा समस्या हुने र मधेशका नदिहरुको संरक्षण,नदि संरक्षणमा मधेशमा देखिएका समस्या बारे प्रस्ट पारिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरवाहिरी केहि तत्वले कर्मचारीलाई मिलाएर वृहतरलाई बबार्द पार्ने काम गरिरहेको रहेछ उनले भने, ‘म आउँदा सबै थाहा पाए, यस्को रोकथाम गर्दै केहि प्रभावकारी काम गरौं भन्ने योजनामै थिए फेरी अर्को षडयन्त्र सुरु भएको छ ।’ कर्मचारीले तलव पाउनु पर्ने पक्षमा आफु पनि रहेको भन्दै उनले विगतमा भएका जथाभाविका काम भने वृहतरमा आफु हुन नदिने बताएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारनरहा गाउँपालिका वडा नम्बर ३ मा रहेको उत्खनन स्थलमा उपस्थित व्यक्तिहरु लगायत संचारकर्मीको अनुगमन गर्न जाँदा माफियाहरुले संचारकर्मीको मोटरसाईकलमा खुट्टाले हिर्काइ मोटरर्साकल झरेको अवस्थामा फेला परेको थियो। दुई ओटा मोसा रहेको दुवै लडेको अवस्था थियो। एउटा मोसामा सामान्य स्क्राच र एउटा मोसाको लुपिंग मिरर (ऐना) फुटेको अवस्था रहेको थियो । सो स्थानमा सिरहाका नामुद क्रसर माफिया राम दयाल यादवको ट्रिपर सँचालनमा रहेको पाईएको छ । यसअघि पनि यादवको ट्पिर निरन्तर वन क्षेत्र उत्खनन गर्दै आएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको हाम्रो ठहर छ भन्ने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजनेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज