देश कालजनकपुरको रा.रा.ब. मा गठबन्धनको हालात पञ्चर, नेविसंघको अग्रता कायमै
पाँच दलिय गठबन्धन भएपनि गौत्तम यादवको अवस्था जटिल बन्दै गएको छ । मतपरिणाम अनुसार उनी तेस्रो नम्बरमा झरेपछि गठबन्धनको हालात पञ्चर भएको हो । नेविसंघको अग्रता अझै कायम रहेको छ ।
३ वर्ष अगाडि · देश काल











