ब्यूरो-रिपोर्टरतीनदिनभित्र शिक्षकहरुको तलब निकासा दिन मेयर यादवलाई ज्ञापन, आन्दोलनको चेतावनी
उनीहरुले तीनदिनभित्र शिक्षकहरुको रोकिराखेको तलबभत्ता उपलब्ध नगराए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको हो । सम्बन्धित विद्यालयका प्रधानाध्यापकले शिक्षकहरुको तलब नै नदिएको भनेर आलटाल गर्दै आएकोप्रति पनि ध्यानाकर्षण गराइएको समितिकी अध्यक्ष पुष्पा यादवले जनाइन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












