गाउँ / समाजसाना किसान दिग्मबरपुरका करिब तीन दर्जनले गरे रक्तदान
सो कार्यक्रममा ईलाका प्रबन्धक युवराज गैरे ,क्षीरेश्वरनाग नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मोदकुमार महतो ,संस्थाको अध्यक्ष लक्ष्मी यादव,प्रबन्धक चन्द्रकिशोर प्रसाद सिंह,नेपाल रेडक्रस संचार सेवा जनकपुर प्रयोगशाला प्रमुख नारायण न्यापाने, जनमत पार्टी नेपालका नेता अमृत महती लगायत संचालक समितीका सद्स्यहरु स्थानीयहरु समेतको सहभागिता रहेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











