गाउँ / समाजदोहोरो नागरिकता लिएकी सप्तरीकी उपमेयर यादवलाई रिहा गर्न अदालतको आदेश
न्यायाधीश हरिश्चन्द्र इंगनामको एकले इजलासले सोमबार एक लाख धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । उपमेयर यादव र उनका पति भारतीय नागरिक रहेको भन्दै सोही ठाउँका एक व्यक्तिले उजुरी दिएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज










