ब्यूरो-रिपोर्टरविपदामा मेयर प्रत्यासी विजय यादव विस्थापितको साहारा
मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीबाट जोगिन रुखमा बसेका युकलाई समेत उद्धार गरेर शकुशल बाहिर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका एसपी दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झाझ खोलाको बाढीबाट गाउँ वरिपरिका क्षेत्र पूर्ण रुपमा डुबानमा परेको तथा त्यहाँ रहेको प्रहरी चौकी भित्र बाढी पसेको उनले भने ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











