गाउँ / समाजजनकपुरः मोटरसाईकलमा ट्रयाकटरले ठक्कर दिएपछि एक गम्भिर, तीन घाईते
ट्रयाक्टर जनकपुरधामकै लोहनाको रहेको बुझिएको छ । राजकुमार दाससहित उनका आफन्त (सालो) समेत सोही मोटरसाईकलमा सवार रहेका थिए । उनीहरु सवार मधेश प्रदेश ०२–००७ प २०६८ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको हो । ट्रयाक्टरको खोजबीन भईरहेको जनाईएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज












