स्वास्थ्य ब्यूरोडाक्टरमाथि हातपात गर्नेलाई कारवाही हुन्छः प्रम प्रचण्ड
बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









