राजनीतिकशहिदनगरका पूर्व मेयर (कान्छो मेयर) उदय बरबरिया नेकपाको केन्द्रीय सदस्यमा मनोनित
बरबरिया यसअघि स्थानीय तहको प्रमुख (मेयर) का रूपमा समेत कार्यसम्पादन गरिसकेका छन् । स्थानीय विकास र जनसम्पर्कका कारण परिचित उनी पार्टीको केन्द्रीय तहमा पुगेपछि संगठनलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
२ महिना अगाडि · राजनीतिक












