प्रमुख समाचारआज जनकपुर आउँदै हर्क साम्पाँग, जानकी मन्दिरमा निषेध गर्ने हिन्दु सम्राटको तयारी
धरानका पूर्व मेयर समेत रहेका श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाँगलाई हिन्दु विरोध अभिव्यक्तिको कारण निषेध गर्न लागिएको जनाएको छ । साम्पाँग आजै जनकपुर आई जानकी मन्दिर दर्शनको कार्यक्रम फेसबुक मार्फत जानकारी गराएका थिए ।
२ महिना अगाडि · प्रमुख समाचार











