देश कालएआईजी दानबहादुर कार्कीद्धारा धनुषाको सबैलामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन
विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (युएनओपिएस) मार्फत कार्यान्वयन गरिएको उक्त भवन तीन करोड ३ लाख ५४ हजार ६ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
२ महिना अगाडि · देश काल












