गाउँ / समाजसप्तरी महोत्सवमा अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि
आयोजकले दर्शकहरुको लागि केही गेट खोलेपछि अत्यधिक चाप र मातेका दर्शकहरुको उच्छृँगलताले कुटाकुट भएको हो । कार्यक्रमस्थलमा नचनियाँको टोली आउनु भन्दा अगाडी नै दर्शकहरुले ढुँगामुढा सुरु गरेको थियो । सो क्रममा कैयाँै दर्शकलाई आयोजक कमिटिका स्वयँसेवकहरुले निर्घात कुटपिट गरी घाईते बनाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज











