स्वास्थ्य ब्यूरोधनुषाको सपहीमा वृहत विशेषज्ञ स्वास्थ्य शिविर हुने
मँसिर ९ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सँचालन हुने साहले बताए । उनका अनुसार, बालरोग, हड्डी, नशा, जेनेरल फिजिसिएन, स्त्री तथा प्रसुतिरोग, जेनेरल सर्जरी, छाला तथा यौनरोग, मुख रोक, नाक, कान घाँटी रोगहरुको चेकजाँच तथा उपचार हुने भएको छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












