बिज्ञान-प्रबिधिTikTok चलाउन VPN र DNS प्रयोग गर्दा मोबाईलबाट महत्वपूर्ण डाटा र बैँक विवरण चोरी बढयोः साईबर ब्यूरो
ब्यूरोले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्‍भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस प्रकारका गतिविधिहरू नगर्न समेत अनुरोध गरेको छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











