गाउँ / समाजविदेह नगरपालिकाका मेयर दास र वडाध्यक्ष गोईतले छठका व्रतालुलाई बाँडे साडी
छठ जस्तो महापर्वमा आर्थिक अभावले व्रत नछाडन मेयर दासले आग्रह गर्दै पर्वको लागि चाहिने जति सहयोग गर्न आतुर रहेको बताए । उनले सरकारी बजेट नभएपनि व्यक्तिगत तर्फबाट व्रतालुहरुलाई कुन समस्या भए आफू कहाँ सम्पर्क गर्न बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज











