राजनीतिककाँग्रेसमा प्रवेश गर्दै चौधरी
चौधरीलाई कांग्रेसका पूर्व उप सभापति निधिले पार्टीमा प्रवेश गरेपछि मेयरको टिकट दिने आश्वास दिएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतको भनाई छ । आजको जनकपुर टुडे मा समाचार छ ।
२ वर्ष अगाडि · राजनीतिक
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकचौधरीलाई कांग्रेसका पूर्व उप सभापति निधिले पार्टीमा प्रवेश गरेपछि मेयरको टिकट दिने आश्वास दिएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतको भनाई छ । आजको जनकपुर टुडे मा समाचार छ ।
२ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजकमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनले बताए । राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो उद्घाटन कार्यक्रममा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पुर्व मेयर अनिल यादव वडा अध्यक्ष रामसोभित दाह युवा नेता अजय यादव,संजय मण्डल लगायतको सहभागी थियो । मेलामा रथमा सवार झण्डा ,मधेश प्रदेशको चर्चित पहलवानहरु ,झरी झरी ,नौटंकी लगायतको कार्यक्रमहरु अआयोजना गरिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोस्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा भएको सो अनुगमनले तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वाभिमान अस्पताल बर्दिवास पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न स्कुल बस र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ। बसले बालकलाई ठक्कर दिएर हत्या गरेको भन्दै स्थानीयवासीले जुटापानीस्थित नवलपुर–मलङ्गवा सडक केहीबेर अवरुद्ध पारेका थिए।
२ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरधनुषाको महेन्द्रनगरबाट सम्भावना बोकेका तथा नेकपा एमालेबाट पार्टीप्रतिको लगनशिलतालाई मध्यनजर गर्दै उनलाई नगर अध्यक्षको जिम्मेवारी तोकिएको हो । छोटो समयमा पार्टी पँगतिबाट लगनशिलता देखाएपछि चौधरीलाई नगरअध्यक्षको जिम्मेवारी दिइएको जनाईएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ । आजको नयाँ पत्रिका मा समाचार छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीनै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र दुर्घटनामा घाइते भएका सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको डिएसपी पाण्डेले बताए।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने मूख्य धार्मिक जनविश्वास रहिआएको छ । जसकारण कमलदहमा हरिबोधिनी एकादशीका दिन नेपालका विभिन्न ठाउँहरुबाट लाखौंको संख्यामा श्रद्धालुहरु आउने गर्छन् ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजपक्राउ पर्ने विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीका १८ बर्षको अजय मण्डल र २० बर्षको बिरेन्द्र कुमार राय रहेका छन् । उनीहरुलाई दुहवी प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोचिकेन स्टेशनको भान्साबाट शाकाहारीलाई माँसाहारी खाजा पठाएपछि धर्म भ्रष्टको आरोप लगाउँदै कानुनी प्रक्रियामा जाने बताईएको छ । कानुनी प्रक्रियाबाट गएको खण्डमा चिकेन स्टेशनले सोही बमोजिम कानुनी कारवाही भोग्नुपर्ने भएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो