ब्यूरो-रिपोर्टर'कमला बचाउ अभियान' लाई केन्द्रमा लिएर जान्छुः रवि लामिछाने
उनले भने, –“यो कमला, जसलाई हामी माँ भन्छौँ, फोहोर डँगुरले लतपत छ, संरक्षणको पर्खाईमा छ । यहाँका युवाहरुले उठाएको आवाजमा एक थप आवाज हुनेछ । यस अभियानलाई म र मेरो पार्टीको तर्फबाट केन्द्रसम्म लैजाने छु भनेर तपाईहरु समक्ष प्रतिवद्ध छु । तपाई अभियानीहरुको बीचमा थप एक अभियानी थपिएको, थप एक आवाज बुलन्छ हुनेमा ढुक्क हुनुस् ।”
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











