प्रमुख समाचारTikTok पछि Likee, Bigo Live, Snapchat, Telegram, Tinder बन्द गर्ने तयारी, PUBG र FREE FIRE समेत निगरानीमा
प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनबाट यस्ता अधिकांश एपहरू यौन सम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदान गर्नका लागि प्रयोग हुने गरेको र धेरै नेपाली नागरिकमाथि नकारात्मक असर पारिरहेको पाइएको उल्लेख छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार












