ब्यूरो-रिपोर्टरवार्षिकोत्सवमा जनकपुरको सिद्धार्थ स्कूलले वृद्धाश्रम र बालाश्रममा बाँडे खाद्यान्न र स्टेशनरी
सोही परिणामको खाद्यान्न समाग्री सहित तीन दर्जन कापी, पेन, पेन्सील थप गरी अनाथाश्रममा समाग्री वितरण गरिएको हो । शनिबार अन्तिम दिन विद्यार्थीहरुको फुड प्रदर्शनी गरी त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको प्रिन्सीपल राजु यादवले जनाए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











