देश कालजनमतबाट राष्ट्रिय सभाको लागि धनुषाका यादवको नाम सिफारिस
जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
२ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालजनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजनकपुरिया भन्ने रिजवाना खातुनको केही हप्ता पहिला करवाहिको माग गर्दै स्थानियहरुले जीतपुरमा चक्का जाम गरेर बिरोध प्रदर्शन समेत गरेको थियो ।उनले जीतपुरको मदरसा टोलका स्थानियहरु माथी झुठो आरोप लगाएर मुद्दा दर्ता गराएर त्रसित बनाउने कार्य समेत गर्दै आएको बुझिएको छ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालआयोजना गरिएको ज्योतिष सम्मेलनमा वौद्धिक ज्ञान, शास्त्र, ज्योतिष शास्त्र र वास्तु शास्त्रवारे प्रवचन दिएपछि उनलाई योग्यताको आधारमा एसिया रैँकिँगमा समावेश गरिएको हो । उनलाई एसियाको सातौ नम्बरमा समावेश गरिएको हो ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रिन्सीपल यादवले विद्यालयको तर्फबाट रक्तदानमा अभिभावकहरुलाई समेत सहभागी हुन आग्रह गरेका छन् भने विज्ञान प्रदर्शनीको लागि वा अन्य क्रियाकलापको लागि विद्यालयको पोशाक अनिवार्य गरिएको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगजब राजनीतिमा फरक मत र विचारधारा सहित वादविवादहरु हुन थाल्छन् । तब बहस र संवादको प्रारम्भ हुन्छ । तर बहस र संवादलाई प्रतिशोधमा नभई समाजको बारेमा चिन्तन र मन्थनमा केन्द्रित रहनुपर्छ । अनि मात्रै नयाँ गन्तव्य सहित भविष्यको मार्ग निर्देश गरिन्छ । नीति बदल्ने नभई नियत बदलौं, व्यवस्था बदल्ने होइन बदलिँदो परिवेश अनुरुप जनताको अवस्था बदल्न लागौं ।
२ वर्ष अगाडि · विचार / ब्लग
देश कालयस्तै, निम पिपल तुलसी भारतका संयोजक डा. धर्मेन्द्र कुमार , साहित्यकार लेखक अमिय भुषण , वडा अध्यक्षहरु ,पत्रकार, अभियानीहरुको मोटो उपस्थितिमा मटकोर गरिएको थियो ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोबैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर हरूको मिलेमतोमा राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
पत्रपत्रिकासभामुख मण्डलले आफ्नो निजी सचिवालयमा आफ्ना ज्वाईसँगै पार्टीका नेता कार्यकर्तालाई भर्तीका केन्द्र बनाएपछि अर्थ मन्त्रालयसंग टकरावको अवस्था आएको छ । ९ जनाको दरवन्दी रहेको सभामुखको सचिवालयमा करिव १५ जना कार्यरत रहेका छन् । सभामुख सवैलाई धैर्य धारण गर्नकालागि भनि रहेका छन् । तलब सेवा सुविधा प्राप्त नगर्नेहरु पटक पटक पेट्रोल माग्ने, भत्ता माग्ने लगायतका तनाव कर्मचारीहरुलाई दिने गरेका छन् ।
२ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारवडा कार्यालयबाट हुने एक सिफारिस वापत नै कार्कीले ५ लाख रुपैयाँ घुस मागेको सेवाग्राहीलाई उदृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौत्तमले जानकारी दिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहिन्दू धर्ममा चारवेद, अठार पुराण, अठार उपपुराण, एक सय आठ उपनिषद्, ब्राह्मण तथा अरण्यक ग्रन्थहरू छन् । केवल गीताका आफूअनुकूल केही श्लोकको मात्र व्याख्या गरी आफूलाई महान् बनाउन खोजेर धर्मएकतामा फुट ल्याउन खोजेको भन्दै किताब नियन्त्रणमा लिनुपरेको दाबी हिन्दु सम्राट सेनाको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, “हिजो मात्रैको घटना जनकपुरको रामानन्द चोकमा सन्त रामपाल जी महाराजका अनुयायीहरू आफ्नो गुरुदेवले दिएको ज्ञान र उहाँले लेख्नु भएका पुस्तकहरूको प्रचारप्रसार गर्दै हुनुहुन्थ्यो एक्कासि हिन्दु सम्राट् सेनाका मान्छे र अन्य केही व्याक्तीहरु अराजक शैलीमा प्रस्तुत हुन्छन् र उनीहरूले सन्त रामपाल जिका अनुयायीहरू माथि हातपात गर्छन् र कुटपिट गर्छन् उनीहरूले नीचताको चरण यति हद सम्म नाग्छन कि महिलाहरूमाथि हातपात गर्छन् किताब खोस्छन् र च्यातेर फाल्छन्। अनुयायीहरूले पुस्तकहरूमा गीता वेदका कुराहरू पनि छन् नच्यात्नुस् भन्दा हामी वेद गीता मान्दैनौँ भन्छन् यस्ता धर्मको आडमा अराजकता फैलाउने सङ्गठ
२ वर्ष अगाडि · प्रमुख समाचार