मनोरञ्जनसप्तरीमा मैथिलीको खुल्ला नृत्य प्रतियोगिता हुँदै, जित्नेलाई १ लाख पुरस्कार
उनले प्रतियोगितामा सामुदायिक तथा निजि विद्यालय, संघसंस्थाले पनि प्रतियोगिताका निम्ति आवेदन दिन सक्ने बताए । आवेदन पुस २१ गतेसम्म दिन सकिने उनले बताए ।प्रतियोगितामा मैथिली, नेपाली र थारु भाषाको लोक नृत्य प्रस्तुत गर्न सकिने उनले बताए ।
२ वर्ष अगाडि · मनोरञ्जन











