गाउँ / समाजपर्साको बहादुरमाई नगरपालिकाभित्र माछा, मासु र पशुपन्क्षी वध निषेध
छिमेकी मुलुक भारतको उत्तर प्रदेश अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले सो दिन सनातनीहरुको उत्साहलाई मध्यनजर गर्दै माघ ७ गतेदेखि ८ गतेसम्म माँसहारी वस्तु विक्री वितरण गर्न निषेध गरिएको हो । नगर प्रमुख सिँगासन सा तेलीले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक स्थलहरु, बजार, पसलमा समेत यस्ता प्रकार वस्तुहरु विक्री वितरण नगर्न अनुरोध गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज









