गाउँ / समाजसिरहामा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति
आगलागी हुनुको कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज











