खेल / खेलाडीविदेह नगरपालिकाको ठाढीमा विदेह युवा क्रिकेट टुर्नामेन्ट सुरु, ३० हजार पुरस्कार
क्रिकेट टुर्नामेन्टमा धनुषा जिल्लाभरिको ८ वटा टीमले भाग लिएको आयोजक समितिका श्याम सुन्दर दासले जानकारी दिए । प्रथम हुनेलाई ३० हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई २० हजार रुपैयाँ नगद दिने दासले जानकारी दिए ।
२ वर्ष अगाडि · खेल / खेलाडी












