देश कालप्रचण्डसँग जान रेशम चौधरीको पार्टीले सुदुरपश्चिम प्रदेशमा माग्यो मुख्यमन्त्री
प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखसहित) ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा र स्वतन्त्र एक/एक सांसद छन् भने एउटा सिट रिक्त छ । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ ।
२ वर्ष अगाडि · देश काल












