राजनीतिकसरकारमा जान जनमतको बटमलाइन 'मधेशमा जनमतको मुख्यमन्त्री'
प्रतिनिधिसभामा ६ सिट रहेको जनमत र १२ सिट भएको जनता समाजवादीबीच मधेशमा चर्को संघर्ष हुँदै आएको छ । हाल जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । दुई दलबीच द्वन्द्व हुँदा केही समयअघि जनमत मधेश सरकारबाट बाहिरिएको थियो ।
२ वर्ष अगाडि · राजनीतिक












