गाउँ / समाजसर्लाहीमा काठको चीर्पट प्रहार गरी एक महिलाको हत्या
बुधबार साँझ ६ बजे तिर घरमै हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले विहिबार बिहान एक युवालाई नियन्त्रणमा लिएको हो । ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट २८ वर्षिय युवालाई पक्राउ गरी सोधपुछ थालिएको प्रहरीले जनाएको छ । वृद्धाको हत्याको कारण खुलेको छैन ।
२ वर्ष अगाडि · गाउँ / समाज











