स्वास्थ्य ब्यूरोअस्पतालमै बन्धक बनेका महरालाई मधेशका स्वास्थ्यमन्त्री सिँहले गराए बन्धकमुक्त
भारतको मुम्बईबाट घर फर्केका रामविनय भोलितिर साँझ छिमेक रामकिसुनको रामको ज १२ प ३४६५ नम्बरको मोटरसाइकलमा बाहिर निस्केका थिए । धनुषाको औरही प्रहरी चौकीका इन्चार्ज सई हेमबहादुर कुवरका अनुसार चैत १४ गते साँझ ७ बजेर ५० मिनेटमा मोटरसाइकल अनियन्त्रित भएर धनुषाको औरही गाउँपालिकाको कप्टौल भन्ने ठाउँमा दुर्घटना भएको थियो । रामविनय घाइते भएका थिए भने रामकिसुन समान्य चोटपटक लागेको थियो । प्रहरीले रामविनयलाई प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएपछि उपचार नहुँदा उनलाई रिफर गरेको थियो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











