प्रमुख समाचारनेपाल रेल्वे भोलीदेखि तीनदिनको लागि बन्द हुने
नेपाल रेल्वे भँगहा, कुर्था, जनकपुरधाम, खजुरी, इनर्वा हुँदै भारतको जयनगरसम्म चल्दै आएकोले ईनर्वापछि आउने भारतको बोर्डर पर्ने भएकोले सीमा सीललाई दृष्टिगत गरी रेल सेवा बन्द हुने भएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार












