देश कालन्यूज ब्यूरोका पत्रकार यादवको मृत्यू शंकास्पद छ, छानबिन हुनुपर्छः अध्यक्ष कर्ण
गत मंगलवार विहान ३ बजे उनको ढल्केवरबाट जनकपुरधाम जाने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको खवर सार्वजानिक भएपनि उनी मृतक पत्रकार यादवको परिवारजनले पाएको विभिन्न तथ्यहरुबाट घटना शंकाष्पद रहेको आशकां बढन थालेको हो । घटनाका दिन उनीहरुसंग रहेको भनिएका युवकहरु समेत सम्पर्कमा नरहेकाले घटना झनै बाँझिदै गएको छ ।
२ वर्ष अगाडि · देश काल











