ब्यूरो-रिपोर्टरजनकपुरः बोर्डिँग स्कूलको बच्चा बोक्ने भ्यानमा आगलागी
आगलागीबाट कुनै मानवीय क्षति नभएको र जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भ्यानमा कुन कारणले आगलगी
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












