गाउँ / समाजयुवती मृत्यु घटनामा माईती पक्षद्वारा हत्याको आरोप
पति धरम विर महतो, ससुरा रंजित महतो र सासु शिला देवी समेत मिलि छोरी आरती कुमारी महतोलाई माईतीबाट दाईजो नल्याएको भनी पटक पटक दाईजो दाईजो मागेर ल्याउ नत्र तलाई मारी दिन्छौं भनी डरत्रास दिदै आइ रहेको र छोरीको पतिले छोरी आरतीसंग बारम्बार सुनको सिक्री ल्याउनु भनी डरत्रास देखाएको र सो कुरामा छोरीको ससुरा र सासु समेतले साथ दिई निज छोरीलाई बारम्बार मानसिक र शरिरिक यातना दिने गरेकोबाट जेठी छोरीलाई आत्महत्या गर्न बाध्य बनाएको जोहरीमा उल्लेख छ ।
२ वर्ष अगाडि · गाउँ / समाज












