ब्यूरो-रिपोर्टरकारले ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यू, किचेर मारिएको परिवारजनको आरोप
कारमा चार जना सवार रहेको प्रहरीले जनाएको छ । चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले पत्रकार रोहिताको शव पोष्टमार्टम भएको छ भने जनकपुरकै स्वर्गद्धारमा अन्तिम सँस्कार गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











