देश कालकाँग्रेस बिना अहिलेको सरकारको आयू छैनः नेता ढुँगाना
श्रद्धाञ्जली कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली काँग्रेसका नेता रामसरोज यादव, प्रदेश साँसद शेषनारायण यादव, धनुषाधामका मेयर बालेश्वर मण्डल, उपमेयर विद्यादेवी भुजेल लगायत काँग्रेसका नेताहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · देश काल












