प्रमुख समाचारदँगा प्रहरीका एसपी कार्कीले नीजि घर बनाउन सिपाहीलाई बनाए मजदुर, गणकै गाडीमा ढुवानी
यता, एसपी कार्कीले वन कर्मचारीलाई थर्काएर प्रहरी गाडीमा काठको गोलियाहरु समेत लगेको बताईन्छ । वन कर्मचारीलाई पदको धाक देखाउँदै एसपी कार्कीले आफ्नो घर बनाउन सरकारी काठ लगेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











