भोलीदेखि जनकपुरको सबै नीजि विद्यालय अनिश्चितकालिन बन्दको घोषणा
संस्थागत विद्यालयहरुको छाता संगठन, हिसान, पेवसन तथा एन (पेवसन आवष्ट्व सम्पूर्ण विद्यालयहरु बन्द गर्न बाध्य भएको भन्दै मँसिर ३ गते सोमवारदेखि अर्को निर्णय नभए सम्म समपूर्ण संस्थागत विद्यालय बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१ वर्ष अगाडि · देश काल












