पत्रपत्रिकाजनकपुरबाट रामको तिलक लिएर गएका नेताहरुको टोलीलाई गरिएन कुनै भ्यालू, धर्मशालामा वास
अयोध्यामै तिलकोत्सव भइसकेपछि राममन्दिरमा फेरि कसरी तिलकोत्सव गरिने ? गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले प्रश्न उठाएका छन् । परम्परागत मूल्य र मान्यता विपरीत अयोध्या तिलक लगिएको भन्दै उनले विरोध जनाउदै आएका छन् ।मुख्यमन्त्री सिंहसँगै अयोध्यामा रहेका एकजना मन्त्रीले मंगलवार बिहानै जनकपुरधामका लागि प्रस्थान गरिने जनाएका छन् ।
१ वर्ष अगाडि · पत्रपत्रिका











