प्रमुख समाचारबोरामा बाँधेर नहरमा फालिएको अवस्थामा एक युवतिको लास फेला
नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव फेला परेको हो । प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला परेको जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार












