देश काल६४ हजार रुपैयाँ घुससहित नगरपालिकाकी प्रमुख इन्जिनियर दीपा कार्की रङ्गेहात पक्राउ
अख्तियारका अनुसार दुवै जनालाई थलीस्थित डाँछी कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि विशेष अदालतबाट म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
१ महिना अगाडि · देश काल











