किन हुन्छ यस्तो ?यौन क्रिडाको अड्डा बन्यो जनकपुरको नोचा पोखरी, साँझ भूतप्रेतको त्रास !
नोचा पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकासको योजना ल्याएपनि सो ठाउँ अहिले यौन क्रिडाको रुपमा परिचित हुन थालेको छ । नजिकै गेष्ट हाउसहरु समेत खुलेपछि अवैद्य जोडीहरु सोही ठाउँमा शरण लिने गर्दैै आएकोमा भूतप्रेतको त्रासले अहिले आवतजावत बन्द हुन थालेको छ ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?








