प्रमुख समाचारराराब कलेजका क्याम्पस प्रमुख कर्णलाई कालोमोसो
सो घटनाको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पुष्टि गरेका छन् । उनले कसले कालोमोसो दलेको प्रहरी अनुसन्धान गरिरहेको बताए । कालोमोसो दलेर भागेकाले त्यसको प्रहरीले खोजीका लागि सीसी क्यामराहरुको फुटेजहरु खोजी गरिरहेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार












